२१ पुस, काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता पाएको हो। पछिल्लो समय कर्जा प्रवाह […]
अध्यक्षमा श्री दिलीपकुमार ढुङ्गानानेपाल राष्ट्र बैंकका गभर्नरद्वारा बिहीबार शपथ ग्रहण सम्पन्न
२० पुस, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले […]
स्थानीय र वैदेशिक रोजगारमा गएकालाई पुस २५ देखि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्ने
१७ पुस, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा पुस २५ देखि आवेदन खुल्ने भएको छ । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा माघ १० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । न्यूनतम ५० र अधिकतम १० […]
अधिकांश सरकारी वेबसाइड डाउन, इन्टरनेट सेवाप्रदायक र सरकारको बक्यौता विवादले त होइन ?
१६ पुस, काठमाडौं । सोमबार अधिकांश सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन । बिहानैदेखि कुनैपनि सरकारी वेबसाइट चल्न सकेको छैन । गुगलमार्फत क्रोम र फायरफक्स लगायतबाट सरकारी वेबसाइट सर्च गर्दा कुनैपनि साइट खुल्दैन । आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायत सिंहदरबारमा रहेका सबै कार्यालयको वेबसाइट […]
सोमबार सुन-चाँदीको मूल्य कति ?
१६ पुस, काठमाडाैं । अग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला छापावाला सूनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ […]
सुनको भाउ बढ्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?
०८ पुस, काठमाडाैं । साताको पहिलो कारोबार दिन सुनको भाउ १०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार १ लाख १९ हजार ८०० रुपैयाँमा कारोबार छापावाला सुन आइतबार १०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला छापावाला सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी […]
कृषि विश्वविद्यालयलेले गर्योत पाठ्यक्रम परिमार्जन
०३ पुस, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो । विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरु समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । […]
सेयर बजारबाट ५ महिनामा उठ्यो १ अर्ब १५ करोड पुँजीगत लाभकर, कुन महिना कति ?
०३ पुष, काठमाडौं । सेयर बजारबाट चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १५ करोड १९ हजार ८०४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो । सरकारलाई ५ महिनाको अवधिमा कर्पोटेर लगानीकर्ता र […]
मंगलबार सुनको भाउमा सामान्य वृद्धि
०३ पुस, काठमाडाैं । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ २ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला छापावाला सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १७ हजार ८०० रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला […]
साढे ९३ करोड लगानीमा काठमाडौंमा चार तारे ‘आर्य होटल एन्ड स्पा’ निर्माण हुँदै
०२ पुस, काठमाडाैं । काठमाडौंको ठमेल क्षेत्रमा ९३ करोड ६० लाख लगानीमा ‘आर्य होटल एन्ड स्पा’ निर्माण भइरहेको छ । अत्याधुनिक सेवा युक्त सो होटल सन् २०२४ को जुन महिनाबाट सञ्चालनमा आउने छ । सन् २०१८ देखि निर्माणाधीन उक्त होटलको सन् २०२३ को अक्टोबरसम्म ७० प्रतिशत भौतिक निर्माण र ६७ […]