२५ फागुन, काठमाडाैँ । नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ . नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो .सम्झौता […]
Category: Science & Technology
अधिकांश सरकारी वेबसाइड डाउन, इन्टरनेट सेवाप्रदायक र सरकारको बक्यौता विवादले त होइन ?
१६ पुस, काठमाडौं । सोमबार अधिकांश सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन । बिहानैदेखि कुनैपनि सरकारी वेबसाइट चल्न सकेको छैन । गुगलमार्फत क्रोम र फायरफक्स लगायतबाट सरकारी वेबसाइट सर्च गर्दा कुनैपनि साइट खुल्दैन । आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायत सिंहदरबारमा रहेका सबै कार्यालयको वेबसाइट […]
दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार
१५ मंसिर, काठमाडौँ । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षेत्रको विकासका लागि स्विटजरल्याण्ड सरकारले प्रदान गर्ने ६५ […]
दर्ता नभएका साढे आठ सय आईफोन १५ फोन ब्लक, नेटवर्क बन्द भएका मोबाइल पुनः खुलाउन सकिन्छ ?
२१ कार्तिक, काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रुपमा कार्यान्वयन गर्दै दर्ता नभएका फोन ब्लक गरेको छ । हिजो राति ९ बजेदेखि आईफोन १५ सिरिजका फोन ब्लक गर्दै एमडिएमएस लागु भएको हो । यस अघि गत पुस १५ देखि नै एमडिएमएस लागु गर्न खोजिएपनि प्रधानमन्त्री […]
बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू ग¥यो एनबैंक
११ पुस, काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमाल्याइएको छ । नबिलबैंकले बिहीबार (आज) भर्चुअलकार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो । बैंककाअध्यक्षउपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्षनिर्वाण चौधरी, प्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनकानायवप्रमुखकार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमाएनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक […]