२३ असार, काठमाडाैं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टिथ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टिथ्री थकाली ग्रुप प्रालीका अध्यक्षरप्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु […]
Category: Bank & Finance
बैंकहरूको एसेट क्वालिटी रिभ्यु : अडिटरले प्रस्ताव पेस गर्ने समय थप
२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट (एसेट क्वालिटी रि–भ्यु) सम्पत्तिको गुणस्तर परीक्षण गराउन प्रस्ताव पेस गर्ने समयावधि थप गरेको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना प्रकाशित सर्टलिस्टमा परेको अडिट फर्मलाई प्रस्ताव पेस गर्ने अवधि ८ दिन थप गरेको हो । अन्तर्राष्ट्रिय मुद्रा […]
५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग
१९ असार, काठमाडौं । नेपालमा पाँच सय र एक हजारका नोट प्रतिबन्ध लगाउन माग गरिएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरिन् । सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्। अर्थमन्त्रीले […]
असारमा वाणिज्य बैंकहरुको नयाँ ब्याजदर : तीन बैंकले बढाउँदा ११ ले भने घटाए(सूचीसहित)
३२ जेठ, काठमाडाैं । असार महिनाका लागि वाणिज्य बैंकहरू ब्याजदर घटेको छ । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । असारमा कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड […]
सबै विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुहोस् सूची
२२ जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ […]
पेवेल र सजिलो पेको बैंक खाता रोक्का
२२ जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो । “पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज […]
जेठमा झन् घट्यो ब्याजदर, कुनको कति ?
३१ बैशाख, काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाको लागि निक्षेपमा प्रदान गर्ने नयाँ ब्याजदर प्रकाशन गरेका छन् । प्रकशित ब्याजदर अनुसार १० वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन्। जसमध्ये एभरेष्ट र नबिल बैंकले सर्वाधिक ०.५ बिन्दुले व्यक्तिगत तर्फको निक्षेपको ब्याज घटाएका छन् । व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा […]
पहाडमा मूल्यवृद्धि सबैभन्दा उच्च
२३ चैत, काठमाडौँ । नेपालको पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरणमा पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.१९ प्रतिशत रहेको हो । त्यस्तै काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत […]
अमेरिकी डलरको भाउ घट्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, कुन मुद्राको भाउ कति पुग्यो ?
०९ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज डलरको भाउमा गिरावट आएको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३३ रुपैयाँ १३ पैसा तोकिएकोमा आज घटेर खरिदमा १३२ रुपैयाँ ४५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ०५ […]
राष्ट्र बैंक र आरबीआईबीच अन्तर्सीमा भुक्तानीका लागि यूपीआई र एनपीआईलाई एकीकृत गर्ने सम्झौता
०५ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल र भारतका द्रुत भुक्तानी प्रणालीलाई एकीकृत गर्नेसम्बन्धी “टर्म अफ रिफरेन्स” पत्रमा हस्ताक्षर भएको छ। दुई देशका केन्द्रीय बैंकहरुले भारतको एकीकृत भुक्तानी विन्दु (यूपीआई) र नेपालको राष्ट्रिय भुक्तानी विन्दु (एनपीआई)लाई एकीकरण गर्नेसम्बन्धी शर्तनामा सन्दर्भ (टीओआर) पत्रमा हस्ताक्षर र […]