१४ मंसिर, काठमाडौँ । अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले […]
Category: Bank & Finance
कुमारी बैंकको जुम्ला शाखा सञ्चालन
०५ मंसिर, काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार […]
कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त
०१ मंसिर, काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा […]
२५ प्रतिशत घरपरिवार बैंकको ऋणी
१४ कार्तिक, काठमाडौं । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो । बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा […]
मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम राख्ने लक्ष्य
०८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ । आइतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो । ६ प्रतिशतको आर्थिक वृद्धि […]
बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू ग¥यो एनबैंक
११ पुस, काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमाल्याइएको छ । नबिलबैंकले बिहीबार (आज) भर्चुअलकार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो । बैंककाअध्यक्षउपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्षनिर्वाण चौधरी, प्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनकानायवप्रमुखकार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमाएनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक […]
Meth-gators aren’t real, Tennessee police department says after viral Facebook post released today
Lorem ipsum dolor sit amet, illud platonem vel an, mutat ornatus persecuti ea pri, dissentiet comprehensam ea sit. Eu modo interpretaris nam. sit, mollis epicurei te pri.
White House, congressional leaders reach budget, debt ceiling deal
We encourage all VIP clients across WordPress roles to get hands-on experience testing the new editor as soon as possible. You can even use this site to try out and work with the latest version of Gutenberg
Mariano Rivera’s Hall of Fame induction gives the nod to baseball’s fear master
That was our goal, but this is still very much a fluid situation. We will be communicating Gutenberg rollout updates in the