पानी र बिजुलीबाट पाँच सय रुपैयाँमा एक केजी ग्रिन हाइड्रोजन निकाल्न सकिने, त्यसबाट साना गाडी सय किलोमिटरसम्म गुड्ने २१ चैत, काठमाडाैँ । नेपालमा पहिलोपटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन उत्पादन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन […]
Category: Automobiles
सुटकेस जस्तै देखिने होन्डाको अनौठो इलेक्ट्रिक स्कुटर
०२ चैत, काठमाडाैं । होन्डाले सुटकेस जस्तै देखीने सानो आकारको मिनी इलेक्ट्रिक स्कुटर देखाएको छ । मोटोकम्प्याक्टो नामले आउन लागेको यो स्कुटरलाई फोल्ड गरेर सुटकेसकै रुपमा गाडीको बुटमा सजिलै राख्न सकिन्छ । यसमा दिइएको ह्यान्डल बार, फुट पेग र साइड स्ट्यान्डलाई इलेक्ट्रिक स्विचको साहयतामा सजिलै फोल्ड र अनफोल्ड गर्न मिल्ने […]
शोरुम भित्रियो ६२० किमी रेन्ज दिने स्काइवेल ईटी५ ईभी, छिट्टै डेलिभरी शुरु हुने
०२ चैत, काठमाडाैं । पहिले देखि नै चर्चामा रहेको नयाँ इलेक्ट्रिक कार स्काइवेल ईटी५ काठमाडौं भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रहेको जी मोटर्सले स्काइवेल ईटी५ भक्तपुरको राधे राधेस्थित शोरुममा ल्याइपु-याएको हो । जी मोटर्सले गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमा स्काइवेलको स्टल राखेर यसको बुकिङ खुल्ला […]
हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता
१६ फागुन, काठमाडाैं । सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ । […]