२२ कार्तिक, काठमाडाैं । दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्ने बित्तिकै झिलिमिली बत्तीको चाड भन्ने पनि बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । […]