३० फागुन, काठमाडाैं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघकामहासचिव अरुण कुमार श्रेष्ठले […]
नेपाल टेलिकमको “ब्रान्ड एम्बेसडर” परिचित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नियुक्त
२५ फागुन, काठमाडाैँ । नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ . नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो .सम्झौता […]
भाटभटेनीे सुपरमार्केटको २७औं आउटलेट झापाको दमकमा
२३ फागुन, काठमाडौं । देशको अग्रणी रिटेल चेन भाटभटेनी सुपरमार्केटको २७औं आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो । सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा विस्तार गरेको हो । उद्घाटनका दिन हरेक सामानमा विशेष […]
अर्थशास्त्री महत अर्थमन्त्री हुँदा नबढेको शेयर बजार विष्णु पौडेल आउने चर्चाले शेयर बजारमा उछाल
२१ फागुन, काठमाडाैं । अर्थशास्त्री डा. प्रकाश शरण महत अर्थमन्त्री हुँदा बढ्न नसकेको शेयर बजार नेकपा एमालेका महासचिव विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुने चर्चाले सोमबार कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । पहिलो ४ मिनेटमै ४ प्रतिशतले सर्किट लागेको अव ४० मिनेट कारोबार बन्द हुनेछ […]
गठबन्धन परिवर्तन सँगै लाग्यो पहिलो सर्किट, कारोबार खुल्ने वित्तीकै ४.०४ प्रतिशतको सुधार
२१ फागुन, काठमाडाैं । सत्ता गठबन्धमा आएको परिवर्तन सँगै दोस्रो बजारमा पहिलो सर्किट लागेको छ । कारोबार खुल्ने वित्तीकै ४.०४ प्रतिशतले सुधार भएको छ । कारोबार खुलेको ३० मिनेटभित्र ४ प्रतिशतले सुधार भएमा सर्किट लागेर कारोबार बन्द हुने व्यवस्था छ । कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ […]
हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता
१६ फागुन, काठमाडाैं । सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ । […]
२ हजारभन्दा तल झर्यो सेयर बजार, हाइड्रोपावरमा उच्च गिरावट
१३ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । २ हजार अंकलाई कतिपयले एउटा सपोर्ट विन्दुका रुपमा बुझ्ने गरेका थिए । तर आइतबार भने २ हजार विन्दुबाट बजार तल झरेपछि अन्तिम समयसम्म गिरावट कायम रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से २६.८१ […]
सुनको भाउमा सामान्य वृद्धि
०९ फागुन, काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार सामान्य वृद्धि भएको हो । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ […]
अमेरिकी डलरको भाउ घट्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, कुन मुद्राको भाउ कति पुग्यो ?
०९ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज डलरको भाउमा गिरावट आएको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३३ रुपैयाँ १३ पैसा तोकिएकोमा आज घटेर खरिदमा १३२ रुपैयाँ ४५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ०५ […]
राष्ट्र बैंक र आरबीआईबीच अन्तर्सीमा भुक्तानीका लागि यूपीआई र एनपीआईलाई एकीकृत गर्ने सम्झौता
०५ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल र भारतका द्रुत भुक्तानी प्रणालीलाई एकीकृत गर्नेसम्बन्धी “टर्म अफ रिफरेन्स” पत्रमा हस्ताक्षर भएको छ। दुई देशका केन्द्रीय बैंकहरुले भारतको एकीकृत भुक्तानी विन्दु (यूपीआई) र नेपालको राष्ट्रिय भुक्तानी विन्दु (एनपीआई)लाई एकीकरण गर्नेसम्बन्धी शर्तनामा सन्दर्भ (टीओआर) पत्रमा हस्ताक्षर र […]