०५ फागुन, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले बचत निक्षेपको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दिने स्थायी निक्षेप सुविधाका लागि भएपनि बचत निक्षेपको न्यूनतम ब्याजदर ३ प्रतिशत कायम गर्नुपर्ने भएको हो । केन्द्रीय बैंकले फागुन १ गते देखि स्थायी निक्षेप सुविधाको सुरुवात गरेको […]
२७ वैशाखदेखि भृकुटी मण्डपमा आवास र निर्माण सम्बन्धी प्रदर्शनी हुने
०३ फागुन, काठमाडौं । आगामी वैशाख अन्तिम सातादेखि काठमाडौंको भृकुटी मण्डपमा ‘आवास र निर्माण नेपाल-२०२४’ प्रदर्शनी हुने भएको छ । विगत ३३ वर्षदेखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आगामी २७-३० वैशाखसम्म आवास र निर्माण सम्बन्धी प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रदर्शनीमा उद्योगका […]
आयल निगमको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता फागुन पहिलो साता
२६ माघ, काठमाडौं । नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्न आवेदन दिएकाहरुको अन्तर्वार्ता तथा प्रस्तुति फागुन पहिलो सातादेखि सुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २ फागुनदेखि ५ फागुनसम्म उम्मेदवारहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको छ । मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने जनाएको छ […]
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
२४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०÷१३२ केभी सबस्टेसन निर्माण गरिएको हो […]
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा
२१ माघ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०÷१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु […]
सुनको भाउ लगातार दुई दिन बढ्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?
१६ माघ, काठमाडाैं । मंगलबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ । सोमबार ३०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार पुन सोही भाउले वृद्धि भएको हो । मंगलबार छापावाला सुनको भाउ १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको थियो […]
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा २३ करोड माथी
१४ माघ, काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमास सम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो । […]
केराको थामबाट रेसा उत्पादन
१३ माघ, कैलाली । कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न […]
महँगी: बजार मूल्य बढेको बढ्यै तथ्यांकमा मात्र घट्ने महँगी
०५ माघ, काठमाडौँ । दैनिक उपभोग्य वस्तुको बजार मूल्य बढेको बढ्यै छ। खासगरी रुस–युक्रेन युद्धको सुरुवातसँगै बढेको मूल्य (दाल, गेडागुडी, खाने तेल, मकै, गहुँजस्ता वस्तुको) अझै सस्तिएको छैन। यसैगरी भारतको कडाइपछि प्याज, लसुन, चिनी, चामल, गहुँको पिठोमा बढेको मूल्यसमेत घटेको छैन। एकातिर आर्थिक गतिविधिले गति लिन नसक्दा आम्दानीका स्रोत खुम्चिएका […]
सुनचाँदी बजारः मूल्यमा क्रमिक गिरावट, चार दिनमा सुन तोलामा २ हजार घट्यो
०४ माघ, काठमाडौँ । सुनको कारोबार मूल्य क्रमिक घट्दैछ। यो साता क्रमिक गिरावट आएको बिहीबार चौथो दिन हो। अघिल्लो दिनका तुलनामा ७ सय घट्दा प्रति तोला १ लाख १७ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चार दिनमा तोलामा २ हजार रुपैयाँ घटेको छ। १ हजार […]