०६ मंसिर, काठमाडाैं । मंगलबार मेन्चीयाम हाइड्रोपावर, बीपीडब्लू लघुवित्तलगायत कम्पनीका सेयरधनीहरुले बढी कमाएका छन्। माथिल्लो मैलुङ खोला जलविद्युत, उपकार लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, हिमालयन डिस्टिलरीका सेयरधनीहरुले मंगलबार बढी गुमाएका छन्। आज सबैभन्दा बढी सेयर किनबेच हुनेमा हिमालयन डिस्टिलरी, सोनापुर मिनिरल्स, शिवम् सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेष्टमेन्ट छन्। तिहार तथा […]
कुमारी बैंकको जुम्ला शाखा सञ्चालन
०५ मंसिर, काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार […]
कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त
०१ मंसिर, काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा […]
छठका लागि चार करोडको केरा आयात
०१ मंसिर, काठमाडौँ । छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक […]
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न प्राधिकरणको निर्देशन
०१ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको […]
कुल आम्दानी घट्दा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा
२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यस अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी करिब ९ करोडले बढे पनि […]
तिहार लक्षित ४५ करोडको झिलिमिली बत्ती आयात, बिक्री नहुने चिन्तामा व्यवसायी
२२ कार्तिक, काठमाडाैं । दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्ने बित्तिकै झिलिमिली बत्तीको चाड भन्ने पनि बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । […]
सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा वृद्धि
२२ कार्तिक, एजेन्सी । निर्यातभन्दा आयातमा ठूलो वृद्धि भएपछि सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको समग्र व्यापार अन्तर अपेक्षा गरिएभन्दा धेरै बढेर ६१.५ अर्ब डलर पुगेको वाणिज्य मनत्रालयले जनाएको छ । आयात २.७ प्रतिशतले बढेर ३२२.७ अर्ब डलर पुगेको छ भने निर्यात […]
दर्ता नभएका साढे आठ सय आईफोन १५ फोन ब्लक, नेटवर्क बन्द भएका मोबाइल पुनः खुलाउन सकिन्छ ?
२१ कार्तिक, काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रुपमा कार्यान्वयन गर्दै दर्ता नभएका फोन ब्लक गरेको छ । हिजो राति ९ बजेदेखि आईफोन १५ सिरिजका फोन ब्लक गर्दै एमडिएमएस लागु भएको हो । यस अघि गत पुस १५ देखि नै एमडिएमएस लागु गर्न खोजिएपनि प्रधानमन्त्री […]
धितोपत्र बोर्डले मार्जिन सेवाको छुट्टै नियमावली बनाउने, नयाँ नियमावलीले सेवा सुरु होला ?
२१ कार्तिक, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले मार्जिन सेवाको लागि छुट्टै नियमावली बनाउने भएको छ। अहिले भएको मार्जिन सेवा सम्बन्धी नियम अपर्याप्त रहेको भन्दै उसले नयाँ नियमावली नै बनाउन लागेको हो। “हामीले मार्जिन सेवाको लागि छुट्टै नियमावली बनाउँदै छौ” नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले मेरो लगानीसँग भने। यस […]