०४ माघ, काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक एडिबी बीच १६ करोड अमेरिकी डलर करिब २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर करिब रु ७० करोड बराबरको अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि आज […]
सेयरमा फराकिलो वृद्धि कारोबार पनि उच्च
०३ माघ, काठमाडौँ । सुधारिएको सेयर बजारले २२ सयको बिन्दु पछ्याएको छ । साताको तेस्रो दिन ५४ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकमले पनि आठ अर्ब नाघेको छ । मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक ५४.५४ अङ्कले उकालो लागेर २१७५.१७ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स […]
सेयर बजार २१ सयमाथि, हाइड्रोपावरमा उच्च वृद्धि
२९ पुस, काठमाडौं । सेयर बजारले फेरि २१ सय विन्दु नाघेको छ । ५ पुसयता २१ सयमुनि रहँदै आएको बजार २५ दिनपछि २१ सयमाथि गएको हो ।साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से ३१.६२ अंक बढेर २१२० विन्दुमा कायम भएको छ । कारोबार सुरु भएको केही मिनेटमै २१ सय नाघेको नेप्से […]
ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी
२७ पुस, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको आपूूर्ति सहज बनाई राष्ट्रिय विपत् जस्ता समस्यामा पनि निगमले सामाजिक उत्तरदायित्व जिम्मेवारी अन्तर्गत […]
सुनको भाउमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?
२६ पुस, काठमाडाैं । नेपाली बजारमा आजपनि सुनको भाउमा गिरावट आएको छ । बुधबार एक सय रुपैयाँ प्रतितोला घटेको सुन बिहीबार भने ३०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैंयामा […]
विश्वव्यापी आर्थिक वृद्धिदर घट्दा नेपालको भने बढ्ने विश्व बैंकको प्रक्षेपण
२५ पुस, काठमाडाैं । आगामी आर्थिक वर्षमा विश्व अर्थतन्त्रको आर्थिक वृद्धि घट्ने अनुमान गरेको विश्व बैंकले नेपाली अर्थतन्त्र विस्तार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।सन् २०२३ मा २.६ […]
काठमाडौं गेष्ट हाउस समूहद्धारा रु. ८ करोड लगानीमा ‘केजीएच पाटन’ सञ्चालनमा
२५ पुस, काठमाडौं । ‘केजस्एच पाटन’ होटल गत वर्षको फागुन महिनाबाट संचालनमा आएको छ । केजीएच गुरुपले पाटनको मुटुमा हेरिटेज होटल ‘केजीएच पाटन’ होटल संचालनमा ल्याएको हो । ‘केजीएच पाटन’ होटल केजीएच गुरुप अफ होटल्सको पहिलो हेरिटेज होटल हो । सम्पदा संरक्षण र प्रवद्र्धनप्रतिको हाम्रो प्रतिबद्धताले हामीलाई नेपालको विरासतमा प्राप्त […]
चार दशकपछि जलविद्युत् यात्रा जलायशतिर
२४ पुस, काठमाडौँ । जलविद्युत् आपूर्ति छिटै माग बराबर हुँदै छ भने ऊर्जा सञ्चय र पानी नियन्त्रण गर्न जलाशययुक्त आयोजनातर्फ ध्यान केन्द्रित भइरहेको छ। दमौली नजिकै सेती नदीमाथिको अग्लो भूभागबाट अवलोकन गर्दा पहाड कोतरिरहेका एक्सकाभेटर र टिपरहरू ससाना कीरा जस्ता देखिन्छन्। वेलाबखत त्यहाँबाट ठूल्ठूला ढंगा फुटाउन डाइनामाइट विस्फोट गरेको आवाज पनि […]
बैंकिङ कसूर र वित्तीय अपराधनका घटना हेर्ने छुट्टै ब्यूरो स्थापना हुँदै
२३ पुस, काठमाडाैं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको […]
तरलता अधिक, बैंकमा थुप्रियो पैसा
२१ पुस, काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता पाएको हो। पछिल्लो समय कर्जा प्रवाह […]