विद्युतिय गाडि आयात वृद्धि घट्यो, मुख्य कारण भन्सारमा लगाइएको अन्तः शुल्क
०९ माघ, काठमाडौं । विद्युतिय गाडिको आयातमा भइरहेको वृद्धि सुस्त देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस मसान्तसम्म) १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँका इलेक्ट्रीक गाडि (ईभी) आयात गरिएको छ । चालु आर्थिक वर्षमा विद्युतीय कार, जीप तथा भ्यान गरी कूल पाँच हजार ४८० ईभी गाडि आयात गरिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ६७३ वटाले मात्रै बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँका पाँच हजार १०७ वटा ईभी गाडि आयात…
Read More