०६ मंसिर, काठमाडाैं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ तोकिएको थियो । यता सोमबार भने छापावाला सुनको भाउ भाउ […]
Author: Digital Artha News
भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले इन्धनको मूल्य किन समायोजन गरेन ?
०६ मंसिर, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन आनकानी गरेको छ। इन्डियन आयल कर्पोरेशन (आईओसी)ले निगमलाई हरेक १५ दिनमा पठाउने नयाँ मूल्यसूचीको आधारमा नेपालमा पनि इन्धनको मूल्यमा समायोजन गर्ने गरिएको थियो। तर, यो पटक मंसिर १ गते अर्थात् नोभेम्बर १५ तारिखमा नै नयाँ मूल्यसूची पठाएपनि निगमले पेट्रोलियम […]
ब्याजदर घट्ने बाटोमा लाग्दा पनि रोकिएन सेयर बजारमा गिरावट, मंगलबार २३.८२ अंकले घट्यो
०६ मंसिर, काठमाडाैं । मंगलबार मेन्चीयाम हाइड्रोपावर, बीपीडब्लू लघुवित्तलगायत कम्पनीका सेयरधनीहरुले बढी कमाएका छन्। माथिल्लो मैलुङ खोला जलविद्युत, उपकार लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, हिमालयन डिस्टिलरीका सेयरधनीहरुले मंगलबार बढी गुमाएका छन्। आज सबैभन्दा बढी सेयर किनबेच हुनेमा हिमालयन डिस्टिलरी, सोनापुर मिनिरल्स, शिवम् सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेष्टमेन्ट छन्। तिहार तथा […]
कुमारी बैंकको जुम्ला शाखा सञ्चालन
०५ मंसिर, काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार […]
कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त
०१ मंसिर, काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा […]
छठका लागि चार करोडको केरा आयात
०१ मंसिर, काठमाडौँ । छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक […]
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न प्राधिकरणको निर्देशन
०१ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको […]
कुल आम्दानी घट्दा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा
२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यस अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी करिब ९ करोडले बढे पनि […]
तिहार लक्षित ४५ करोडको झिलिमिली बत्ती आयात, बिक्री नहुने चिन्तामा व्यवसायी
२२ कार्तिक, काठमाडाैं । दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्ने बित्तिकै झिलिमिली बत्तीको चाड भन्ने पनि बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । […]
सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा वृद्धि
२२ कार्तिक, एजेन्सी । निर्यातभन्दा आयातमा ठूलो वृद्धि भएपछि सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको समग्र व्यापार अन्तर अपेक्षा गरिएभन्दा धेरै बढेर ६१.५ अर्ब डलर पुगेको वाणिज्य मनत्रालयले जनाएको छ । आयात २.७ प्रतिशतले बढेर ३२२.७ अर्ब डलर पुगेको छ भने निर्यात […]