बडादसैँ सुरु, आज घटस्थापना 

१७ असाेज, काठमाडौँ । बडा दसैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक [Read More…]

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु

१६ असोज, काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार [Read More…]

राजमार्गमा दृष्य एक, पीडा अनेक

१५ असाेज, काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ। तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको [Read More…]

प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल

१४ असोज, काठमाडौं । अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ [Read More…]

राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने

१३ असाेज, काठमाडौँ । काठमाडौँ बाहिरका विभिन्न आठ विमानस्थलमा राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० [Read More…]

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुग्यो

१३ असाेज, काठमाडाैँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ [Read More…]

आज पनि देशभर मौसम बदली रहने, तर छैन भारी वर्षाको सम्भावना

Torrential rain causing flood.

१३ असाेज, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल [Read More…]

कुलेखानी ड्याम भरिएपछि खोलिए दुवै ढोका, मकवानपुरदेखि सर्लाहीसम्मका बस्ती खतरामा

१२ असोज, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका ढोका खोलिएका छन्। अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र [Read More…]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

१२ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ । यसरी चङ्गा, [Read More…]

आजको मौसम : यी स्थानमा भारी वर्षा, तराईमा हुरीबतासको सम्भावना

११ असाेज, काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै [Read More…]

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

;j{kIfLo a}7sdf ;xefuL vf]6fª, & c;f]h . bz}Fltxf/ tyf 56 kj{nfO{ nlIft ub}{ ;f]daf/ lhNnf k|zf;g sfof{no vf]6fªdf cfof]hgf ul/Psf] ;j{kIfLo a}7sdf ;xefuL . a}7sn] cfufdL lbgdf ;fj{hlgs oftfoft ;~rfng ug]{ Joj;foLn] ofq'nfO{ clgjfo{ l6s6 lbP/ dfq} ofqf ug]{÷u/fpg] Joj:yf sfof{Gjog ug]{ lg0f{o u/]sf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

०८ असाेज, काठमाडौँ । सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा [Read More…]

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

०६ असाेज, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने [Read More…]

पक्राउ परे दुर्गा प्रसाईं

०६ असाेज, काठमाडाैं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो। सो क्रममा अवरोध गर्न खोज्ने प्रसाईंका [Read More…]

छब्बीस बाक्सा पटाका बरामद

०६ असाेज, काठमाडाैं । बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका [Read More…]

परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

०५ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल [Read More…]

नौ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

०२ असोज, काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौ [Read More…]

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

०१ असोज, मुग्लिन (चितवन) । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा [Read More…]

मोरबको कञ्चनबारीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार

२८ भदाै, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरबको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरब जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ [Read More…]

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

२८ भदौ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ। [Read More…]

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्’

२७ भदाै, बागलुङ । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई [Read More…]