२५ पुस, काठमाडौं । ‘केजस्एच पाटन’ होटल गत वर्षको फागुन महिनाबाट संचालनमा आएको छ । केजीएच गुरुपले पाटनको मुटुमा हेरिटेज होटल ‘केजीएच पाटन’ होटल संचालनमा ल्याएको हो । ‘केजीएच पाटन’ होटल केजीएच गुरुप अफ होटल्सको पहिलो हेरिटेज होटल हो । सम्पदा संरक्षण र प्रवद्र्धनप्रतिको हाम्रो प्रतिबद्धताले हामीलाई नेपालको विरासतमा प्राप्त […]
Category: Corporate
चार दशकपछि जलविद्युत् यात्रा जलायशतिर
२४ पुस, काठमाडौँ । जलविद्युत् आपूर्ति छिटै माग बराबर हुँदै छ भने ऊर्जा सञ्चय र पानी नियन्त्रण गर्न जलाशययुक्त आयोजनातर्फ ध्यान केन्द्रित भइरहेको छ। दमौली नजिकै सेती नदीमाथिको अग्लो भूभागबाट अवलोकन गर्दा पहाड कोतरिरहेका एक्सकाभेटर र टिपरहरू ससाना कीरा जस्ता देखिन्छन्। वेलाबखत त्यहाँबाट ठूल्ठूला ढंगा फुटाउन डाइनामाइट विस्फोट गरेको आवाज पनि […]
साढे ९३ करोड लगानीमा काठमाडौंमा चार तारे ‘आर्य होटल एन्ड स्पा’ निर्माण हुँदै
०२ पुस, काठमाडाैं । काठमाडौंको ठमेल क्षेत्रमा ९३ करोड ६० लाख लगानीमा ‘आर्य होटल एन्ड स्पा’ निर्माण भइरहेको छ । अत्याधुनिक सेवा युक्त सो होटल सन् २०२४ को जुन महिनाबाट सञ्चालनमा आउने छ । सन् २०१८ देखि निर्माणाधीन उक्त होटलको सन् २०२३ को अक्टोबरसम्म ७० प्रतिशत भौतिक निर्माण र ६७ […]
एनसेलको कर विवाद: सर्वोच्च अदालतमा एकै दिन २ मुद्दाको सुनुवाइ हुँदै
०२ पुस, काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदसम्बन्धी २ मुद्दामाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। ६ वर्षअघि दर्ता भएको र हालैमात्र दर्ता भएको दुई रिट निवेदनको पेसी संयोगले सोमबार एकै दिन परेको हो। दुवै मुद्दा एनसेलको सेयर खरिदको कर विवादका हुन्। ५ वर्षअघि निरज गोविन्द […]
भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले इन्धनको मूल्य किन समायोजन गरेन ?
०६ मंसिर, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन आनकानी गरेको छ। इन्डियन आयल कर्पोरेशन (आईओसी)ले निगमलाई हरेक १५ दिनमा पठाउने नयाँ मूल्यसूचीको आधारमा नेपालमा पनि इन्धनको मूल्यमा समायोजन गर्ने गरिएको थियो। तर, यो पटक मंसिर १ गते अर्थात् नोभेम्बर १५ तारिखमा नै नयाँ मूल्यसूची पठाएपनि निगमले पेट्रोलियम […]