स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ आवेदन

०६ पुस, काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव परेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय [Read More…]

बैंक ऋण दिन डराउने, व्यवसायी ऋण माग्नै नजाने

०६ पौष, काठमाडौँ । बैंकको ब्याजदर महिनैपिच्छे घटेको घट्यै छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग ७ खर्बभन्दा बढी ऋण लगानी गर्ने क्षमता छ। [Read More…]

गोलभेडा प्रतिकेजी ३८ रुपैयाँले महँगिदा साग, च्याउदेखि चुकुन्दरसम्मको भाउ बढ्यो, कति छ तरकारी र फलफूलको मूल्य ?

०६ पौष, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज शनिबार गोलभेडा, मटरकोशा, साग, च्याउलगायतका तरकारीको भाउ बढेको छ । यो [Read More…]

हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने

०५ पुस, काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन [Read More…]

मकाउको जुवा उद्योगको चिनियाँ राष्ट्रपतिले गरे प्रशंसा, ‘लास भेगसलाई उछिन्दै विश्वकै नम्बर एक क्यासिनो हब’

०५ पुष, मकाउ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मकाउले निवर्तमान नेता हो इट–सेङको नेतृत्वमा आर्थिक विविधीकरण र क्यासिनो उद्योगको स्वस्थ विकासमा ‘नयाँ उपलब्धिहरू’ हासिल गरेको [Read More…]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान

०५ पौष, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ । शुक्रबार शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण [Read More…]

विदेशी कम्पनीको सर्‍यो उडान तालिका

०५ पौष, काठमाडौँ । यात्रु अभाव र मौसमका कारण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका विदेशी हवाई कम्पनीले उडान तालिका सारेका छन् । विभिन्न गन्तव्यबाट [Read More…]

अब ह्वाट्सएप र टोल फ्री नम्बरबाटै च्याटपीटीसँग कुरा गर्न सकिने

०४ पुस, काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय च्याटबट च्याटजीपीटीलाई अझ पहुँचयोग्य बनाउने घोषणा गरेको छ । कम्पनीले ‘ट्वेल्भ डेज अफ ओपनएआई’ अभियान अन्तर्गत हालै सामान्य [Read More…]

साताको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार

०४ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ । अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार [Read More…]

कृषि विकास बैंकले घोषणा गर्यो लाभांश

०४ पुष, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८०/८१ का लागि [Read More…]

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

०४ पौष, भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने [Read More…]

भारतीय लगानीकर्ताको चासोपछि विराटनगर जुट मिलको लेखा परीक्षण

०४ पौष, विराटनगर । भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ । नेपालको पहिलो उद्योग जुट मिल २०७८ [Read More…]

राष्ट्र बैंकको सहुलियतको अवधि सकियो, १८७ अर्ब ऋणको भविष्य अब के हुन्छ ?

०३ पौष, काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले दिएको मुख्य दुई वटा सहुलियतको समय सकिएको छ । उक्त नीतिमार्फत राष्ट्र [Read More…]

मंसिरमा बढ्यो घरजग्गा कारोबार, राजस्व पनि वृद्धि 

०२ पुस, काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो कारोबार कात्तिकको तुलनामा २९.४३ [Read More…]

माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

०२ पुस, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । गत वर्षको नाफाबाट हुने बोनस वितरणपश्चात [Read More…]

मंगलबार यस्तो छ सुन-चाँदीको भाउ

०२ पुस, काठमाडाैं । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ । सोमबार ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः २०० रुपैयाँले बढेको [Read More…]

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइजले बोलायो साधारण सभा

०२ पुस, काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको [Read More…]

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न नेपाल र चीनका निजी क्षेत्रबीच समझदारी

०२ पौष, काठमाडौँ । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । साेमबार आयोजित [Read More…]

राजविराज विमानस्थलबाट रात्रिकालीन उडान सुरु

०२ पौष, सप्तरी । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा [Read More…]

करिब २ प्रतिशतले घट्यो सेयरबजार

०१ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब २ प्रतिशतले घटेको छ । गत बिहीबार २६८२ अंकमा बन्द भएको [Read More…]