Category: International
अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउँने
२५ भदाै, एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन्। आमाबाबुको [Read More…]
अमेरिकामा अगष्ट महिनामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत
२२ भाद्र, वासिङ्टन । अमेरिकामा रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै [Read More…]
विश्वव्यापी रुपमै वैदेशिक लगानी आप्रवाहमा गिरावट, नेपालको खुद आप्रवाह ६ अर्ब मात्रै
१८ भदाै, काठमाडाैँ । वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको देखिएको छ । युनाइटेड नेसन्स कन्फेरेन्स अन ट्रेड र डेभलपमेन्टले सार्वजनिक गरेको वर्ल्ड इन्भेष्टमेन्ट रिर्पोट [Read More…]
मरेका माछा हटाउन एक महिना सङ्कटकालको घोषणा
१६ भदाै एथेन्स । मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि यसबाट स्थानीय बासिन्दाहरूको सामान्य जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सरकारले सफाइका लागि [Read More…]
टेलिग्रामका सीइओ पावेल डुरोफ फ्रान्सको विमानस्थलमा पक्राउ
११ भदाै, काठमाडौँ । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोफलाई फ्रान्सका प्रहरीले प्यारिसभन्दा उत्तरमा अवस्थित एक विमानस्थलबाट पक्राउ गरेका छन्। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार उनको निजी जेट [Read More…]
अन्तरिक्षमा सुनिताको आँखाको ज्योति कमजोर किन भयो?
०४ भदौ , काठमाडौं । करिब साढे २ महिनादेखि अन्तराष्ट्रिय स्पेस स्टेशनमा फसेकी अमेरिकी अन्तरिक्ष संस्था नासाकी अन्तरिक्षयात्री सुनिता विलियम्सको स्वास्थ्यमा समस्या देखिन थालेको छ । सुनिता गत जुनमा [Read More…]
