पाँच सय दरका २३ करोड नयाँ नोट छापिँदै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

१८ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका नोट छाप्ने प्रक्रिया सुरु गरेको छ । राष्ट्र बैङ्कले बजारमा नोट आपूर्तिका लागि पाँच सय [Read More…]

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

१५ चैत्र, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र [Read More…]

तीन अर्ब अठसट्ठी करोड लगानी

०९ चैत्र, काठमाडौँ । कोशी प्रदेशका ८४ अर्थोडक्स चिया उद्योगमा तीन अर्ब ६८ करोड ७४ लाख रुपियाँ लगानी छ । त्यसको ३६.४ प्रतिशत हिस्सा ऋणको [Read More…]

शैक्षिक नतिजा नसुध्रिएको भन्दै ट्रम्पले गरे शिक्षा विभाग बन्द गर्ने निर्णय 

आदेशमा हस्ताक्षर गरेपछि उनले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं। यसबाट कुनै फाइदा भइरहेको छैन।’  ०८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा [Read More…]

सेयर बजार : नेप्से १४ अङ्कले घट्यो, व्यापारसहित तीन वटा सेक्टर बढ्दा वित्त र जीवन बिमातर्फ उच्च गिरावट

०६ चैत्र, काठमाडौँ । बुधबार २७०६ बिन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अन्ततः १४.८८ अङ्कले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन (मङ्गलबार) ७.६६ [Read More…]

सुनको भाउ १ लाख ७६ हजार

०६ चैत, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। हिजो मंगलबार प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज [Read More…]

नेप्से सीईओको अन्तर्वार्ता सम्पन्न

०६ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सम्पन्न भएको छ । सर्टलिस्टमा परेका पाँचै [Read More…]

सेयर लगानीकर्ता राधा पोखरेल बनिन् बिमा प्राधिकरणको सञ्चालक

०१ चैत, काठमाडाैं । नेपाल बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन्। सरकारले प्राधिकरणको महिला सञ्चालकमा पोखरेललाई नियुक्त गरेको हो। शुक्रबारबाट कार्यकाल सुरु हुने [Read More…]

गभर्नर छनोट गर्न सिफारिस समिति गठन

२७ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा [Read More…]

इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन, कारोबारमा निगरानी

२४ फागुन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) निवारण [Read More…]

अमेरिकाले क्यानडा, मेक्सिको र चीनमाथि आयात कर बढायो

२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्, जसको कार्यान्वयन मंगलबारदेखि सुरु हुँदैछ। [Read More…]

६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

१७ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी [Read More…]

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

१७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य [Read More…]

घट्‌यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासकाे यथावत

१७ फागुन, काठमाडौँ । आजदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ [Read More…]

६.१ म्याग्निच्युडको भूकम्पले कति क्षति भयो ?

१६ फागुन काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भएको भूकम्पबाट सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अहिलेसम्म प्राप्त [Read More…]

अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

१४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा [Read More…]

आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजा

१४ फागुन, काठमाडौं । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ [Read More…]

ट्रम्पले ‘फ्रड’ भनेका कार्यक्रम छलफलको चरणमा मात्रै

१३ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १८ (फागुन ६ गते) पत्रकार सम्मेलनमा भने, ‘नेपालमा वित्तीय संघीयताका लागि २० मिलियन डलर ? जैविक [Read More…]

टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन

१२ फागुन, काठमाडाैं । टेलिटक प्रालिले नयाँ एचएमडी क्रेष्ट ५ जी मोबाइल नेपाली बजारमा भित्र्याएको छ । आइतबार टेलिटकले नेपाली बजारमा यो माबाइल सार्वजनिक गरेको [Read More…]

६४० शिक्षक स्थायी सिफारिस, को कहाँ ? (सूचीसहित)

११ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको नियुक्तिका लागि सिफारिस भएका बागमती र गण्डकी प्रदेशका ११ जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक भएको [Read More…]