शरीरले पोषक तत्त्व सोस्ने प्रक्रियामा कफीको प्रभाव, निश्चित समूहहरू सतर्क हुनुपर्ने
जुलिआ ग्रान्ची, बीबीसी २१ वैशाख, काठमाडौं । ब्रजिल यदि खाना सँगसँगै वा खाना खानेबित्तिकै कफी पिउनुहुँदैन भनेर कसैले तपाईँलाई भनेको छ भने त्यसमा केही सत्यता हुन सक्छ। कफीमा १,००० भन्दा बढी किसिमका रासायनिक यौगिक हुन्छन्। तीमध्ये क्याफीन, पोलिफेनल र ट्यानिनलगायत रसायनले तपाईँले खाएका खानामा हुने पोषक तत्त्व शरीरमा सोसिने प्रक्रियामा बाधा पुर्याउन सक्छन्। राम्रो खबर चाहिँ के हो भने धेरैजसो मानिसमा त्यसले पार्ने प्रभाव असाध्यै न्यून हुन्छ र पोषक तत्त्वको कमी हुने अवस्था नआउन पनि सक्छ। हाम्रो खाना र पिउने पदार्थमा पाइने पोषक तत्त्वले हाम्रो शरीरका महत्त्वपूर्ण कार्यमा भूमिका खेल्छन्।…
Read More