प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ र अनुदान रकम ७० रुपैयाँ

२० कार्तिक, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । गत बिहीबारको मन्त्री परिषदको बैठकले उखुको समर्थन मूल्य तोकेको हो । सरकारले प्रति क्विन्टल [Read More…]

सुनसँगै घट्यो चाँदीको पनि मूल्य, आज कतिमा हुँदैछ कारोबार?

१६ मंसिर, काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला [Read More…]

ब्ल्याक फ्राइडेको अवसरमा ७४.४ बिलियन डलरको अनलाइन बिक्री रेकर्ड

१६ मंसिर, काठमाडौं । थ्यांक्सगिभिङ डेको अवसरमा अमेरिकी उपभोक्ताहरूले रेकर्ड ३३.६ अर्ब डलर खर्च गरेका छन, जुन दिनमा विश्वव्यापी रूपमा अनलाइन खर्च भयो र यो [Read More…]

एनसीएचएल र क्यानबीच एनपीएलको लागि साझेदारी

१६ मंसिर, काठमाडौँ। क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल प्रिमियर लिग २०२४ (एनफीएल २०२४) को Official Umpire Partner [Read More…]

नेपाल टेलिकमको क्रिकेट धमाका अफर : मात्र ७ सय रुपैयाँमा ३ सय जीबी डाटा

१५ मंसिर, काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ लाई लक्षित गर्दै क्रिकेटप्रेमी दर्शकहरूको सुविधाका लागि एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ। [Read More…]

व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

१५ मंसिर, काठमाडौँ । चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा [Read More…]

एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो

१४ मंसिर, पोखरा । पोखराका गंगाबहादुर गुरुङले सहकारीमा करोडौँ रकम बचत गरेका छन् । ५ करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा जम्मा गरेका उनी सहकारीका कारण [Read More…]

राष्ट्र बैंकले भन्छ- लचिलो मौद्रिक मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ

१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक [Read More…]

भैरहवामा ‘आरएनपी एआर’ जडान हुँदै

uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn ejg e}/xjf, !& kmfu'gM ?kGb]xLsf] e}/xjf lgdf{0f ul/Psf] uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn ejg . oflGqs k/LIf0f p8fg ;DkGg ePsf] of] ljdfg:yndf cfufdL h]7 @ ut]b]lv Jofj;flos p8fg ;'? x'Fb}5 . tl:a/M l;aL clwsf/L÷/f;;

१४ मंसिर, काठमाडौँ । गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको [Read More…]

निरन्तर उकालाे लाग्दै अमेरिकी डलरकाे भाउ, अरु मुद्राकाे कति छ मुल्य ?

१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, [Read More…]

बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाहमा सामान्य वृद्धि, अन्तर बैंक ब्याजदर २ दशमलव ९९ प्रतिशत

१३ मंसिर, काठमाडौँ । पछिल्लो समय बैंकिङ्ग निक्षेप १ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ९ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३४ [Read More…]

नेपाल दूरसञ्चार प्राधिकरणले दियो वर्ल्डलिंकलाइ नयाँ लाइसेन्स

१३ मंसिर, काठमाडौँ । २५ वर्षको अनुमति पत्रको म्याद सकिएपछि वर्ल्डलिंक कम्युनिकेसनले नयाँ लाइसेन्स प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले लाइसेन्स दिने निर्णय [Read More…]

मस्कले टेस्ला स्मार्टफोन बनाउन लागेका हुन् ? के हो वास्तविकता ?

१३ मंसिर, काठमाडौँ । अहिले सामाजिक सञ्जालमा इलोन मस्कको स्वामित्वमा रहेको अमेरिकी कम्पनी टेस्लाले नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा [Read More…]

धितोपत्र बोर्डका अध्यक्षसँग सबै लगानीकर्ताको अपेक्षा ‘नयाँ स्टक एक्सचेन्ज’ यस्ता छन् लगानीकर्ताले दिएका सुझावहरु

१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ महिना पछि अध्यक्ष पाएको छ । एक दिन पनि खालि हुन नहुने ठाउँमा सरकारले ११ महिना पछि [Read More…]

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार  ?

१२ मंसिर, काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको जनाएको [Read More…]

सेयर बजारले २७ सय नाघ्यो, बढ्यो कारोबार

११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ । मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ [Read More…]

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढ्यो, यस्तो छ कारण

११ मंसिर, सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश [Read More…]

सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?

११ मंसिर, काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको [Read More…]

तोलाको डेढ लाखमा झर्‍यो सुन, सरकारले भन्सार महसुल घटाएपछि १६ हजारले कमी

१० मंसिर, काठमाडौँ । नेपाली बजारमा सोमबार एकै दिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ । सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार [Read More…]

८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ध्रुवराज राउत

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा सिफारिस [Read More…]