नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

०१ कार्तिक, काठमाडौँ । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ। [Read More…]

एकैदिन ६९० पर्यटक लुक्ला पुगे

०१ कार्तिक, सोलुखुम्बु । मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका छ सय ९० पर्यटक लुक्ला पुगेका छन्। मौसम प्रतिकूलताका कारण दुई दिनदेखि [Read More…]

पोखराले भित्रायो आन्द्रेस गौसलाई

०१ कार्तिक, काठमाडौँ । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस Andries Gous लाई अनुबन्ध गरेको छ । [Read More…]

साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ

३० असोज, कोलम्बो । श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको छ । यस कार्यमा [Read More…]

पशुपति क्षेत्र विकास कोषको निष्कर्ष : धर्मशालामा मोही हक लाग्दैन

३० असोज, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला राज्यको सम्पत्ति भएकाले कानुन अनुरूप फिर्ता ल्याउने प्रस्ट पारेको छ । कोषले आफ्नो पूर्ण [Read More…]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा चारले वृद्धि

३० असोज, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर [Read More…]

रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२९ असोज, काठमाडाैँ । असोज २९ गते, मंगलबार, रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश [Read More…]

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

२९ असोज, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर [Read More…]

नेपाल बाहेक अन्य ठाउँमा दशैं मान्ने अनौठा चलन, कहाँ-कहाँ कसरी मनाइन्छ?

२९ असोज, काठमाडाैँ । ‘दशैं’ यो शब्द सुन्नासाथ अधिकांशको मनमा आउने भनेको लामो बिदा, टाढा रहेका परिवारका सदस्यसँग भेटघाट, मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पीङ [Read More…]

युराेकाे मूल्य केहीले घट्याे, अन्यकाे दर के-कति ?

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक [Read More…]

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

uf}tda'4 ljdfg:yndf klxnf]k6s cjt/0f hlh/f Pc/nfOG;sf] hxfh ?kGb]xL, @ h]7 M cGt//f{li6«o uf}tda'4 ljdfg:yndf ;f]daf/ klxnf]k6s cjt/0f u/]sf] hlh/f Pc/nfOG;sf] hxfh . kRrL; ;o ^^ cf}F a'4hoGtLsf] cj;/ kf/]/ s'j]taf6 !&* ofq' af]s]/ Gof/f]a8L hxfhn] p8fg e/]sf] xf] . t:jL/M lg/f uf}td÷ /f;;

२८ असोज, काठमाडाैँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको [Read More…]

ह्वाट्सएप बारे जान्नै पर्ने केही फिचर !

२७ असोज, काठमाडाैँ । ह्वाट्सएप सहज म्यासेन्जिङ एप हो। म्यासेज,कल गर्नका लागि छिटो र सहज मानिन्छ। नेपालमा पनि यसको प्रयोग पछिल्लो समय बढ्दै गएको छ। [Read More…]

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक, के-के छन् विशेषता ?

२७ असोज, काठमाडाैँ । एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी–रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत [Read More…]

दशैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

२७ असोज, काठमाडाैँ । बडादशैंको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ [Read More…]

आजका लागि तोकियो विनिमयर दर, कुन देशको मुद्रा कतिमा साटिन्छ ?

२७ असोज, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर [Read More…]

दशैं त गाउँमै रमाइलो

२६ असोज, म्याग्दी । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला। वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला। रातोमाटो [Read More…]

पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी

२५ असाेज, काठमाडौँ । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन्। दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन्। पदयात्राका लागि यहाँका अन्नपूर्ण, [Read More…]

ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने

२४ असाेज, काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले मङ्गलबार सङ्घबाट आयात हुने ’ब्रान्डी’मा ’एन्टि–डम्पिङ’ उपाय लगाउने चीनको कदम विरूद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिने [Read More…]

दसैंमा रेमिट्यान्स आप्रबाहमा १५ प्रतिशतसम्मको वृद्धि, उपभोगमै सकिन्छ

२४ असाेज, काठमाडौँ । दसैं नविकिएसंगै रेमिट्यान्सको आप्रबाह पनि बढ्न थालेको छ । चाडपर्वको बैदेहिक रोजगारमिा भएका नेपालली आफ्नो परिवारलाइ खर्च पठाउने क्रम बढ्ने भएकाले [Read More…]

अब सुन धितो राख्दा ५० लाख भन्दाबढी कर्जा नपाइने

२३ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जामा जस्तै सुनचाँदी धितो कर्जामा पनि ५० लाख रुपैयाँको सीमा तोकेको छ । केन्द्रीय बैंकले [Read More…]