Share Market 

आइतबार टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

२५ कात्तिक, काठमाडौं । आइतबार बजारमा कुल ९ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३२.३ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत ३ अर्ब १९ करोडको धितोपत्र खरिद हुँदा ३ अर्ब १४ करोड रुपैयाँको बिक्री भयो । ५ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ५ मार्फत बिक्री धेरै भएको छ । नासा, लिन्च, अनलाइन, डायनामिक र सारेप्रोमार्फत बिक्री धेरै भएको छ । त्यस्तै इम्पेरियल, भिजन, सनी, आर्यतारा र क्यापिटलमार्फत खरिद धेरै भएको छ । टप १० ब्रोकर कम्पनीमार्फत…

Read More
International Share Market 

अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार

२१ कार्तिक, एजेन्सी । अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरु भइसकेको छ। यो बेला विश्वभरका प्रमुख शेयर बजारहरूले अमेरिकी राजनीतिको पछिल्लो विकासक्रमलाई सावधानीपूर्वक नियालिरहेको विज्ञहरूले बताएका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच अत्यन्तै कडा प्रतिस्पर्धा हुने प्रक्षेपणहरू सार्वजनिक भएसँगै निर्वाचनको एक साता अघिसम्म शेयर बजार इन्डेक्स केही घटेका थिए। चुनावको आसपास आइपुग्दा सुधारिएका छन्। चुनावको दिन सकारात्मक बनेको वाल स्ट्रिटको माहोलले एसियाली प्रमुख बजारलाई पनि छोएको छ। निर्वाचनका परिणाम आउन सुरु हुँदा…

Read More
Share Market 

२७ दशमलव ४१ अङ्कले बढ्यो नेप्से परिसूचक, पाँच अर्ब ३४ करोडकाे काराेबार

१२ कात्तिक, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले उकालो लागेर चार सय ७२ दशमलव ९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ । कूल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता शेयर पाँच अर्ब ३४ करोड ४८ लाख…

Read More
Share Market 

९ दशमलव १९ अंकले घटेकाे बजारमा ४ अर्बकाे काराेबार

११ कार्तिक, काठमाडाैं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो सातादेखि खस्किएको शेयर बजारले यो साताको पहिलो कारोबारको दिन आइतबारपनि उकालो यात्रा तय गर्न नसकेको हो । आज शेयर बजार मापक परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशमलव १९ अंकले घटेर २६ सय १७ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजदिनभर १ करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ अर्ब ५० करोड ८३ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै एलआइसी…

Read More
Banking Share Market 

बैंकहरूको कमजोर वित्तीय विवरणले झार्‍यो सेयर बजार

०७ कात्तिक, काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण कमजोर देखिँदा त्यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ । समग्र सेयर बजारमा बैंकिङ सेक्टरको प्रभाव सबैभन्दा धेरै पर्ने गर्छ । बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरणमा औसत नाफामा सुधार त देखिएको छ तर त्यो नाफा खुद ब्याज आम्दानी (मुख्य बिजनेस) बढेर नभई नियामकीय प्रावधानमा केही सहजताका कारण भएको छ । अर्कोतर्फ निष्क्रिय कर्जामा सुधार देखिएको छैन । बैंकहरूले नउठेको कर्जा उठाउने र त्यसले वितरणयोग्य नाफा उच्च दरमा बढ्ने अनुमान रहे पनि कतिपयको वितरणयोग्य नाफा नै ऋणात्मक…

Read More
Banking Business Share Market 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

०७ कार्तिक, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले कूल एक लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको सेयरमा संस्थापकि सेयरधनी लगायत योग्य व्यक्ति-कम्पनी-संघ-संस्थाहरुले पनि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आजदेखि कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । संस्थापक शेयर प्रति कित्ता न्युनतम मूल्य १८० रुपैयाँ तोकिएको छ । वोलपत्र आवेदन फाराम प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौवाट प्राप्त गर्न सकिने छ । वोलपत्र पेश गर्दा न्युनतम १ लाख ६२ हजार ९५० कित्ताको लागि आवेदन दिनु पर्नेछ…

Read More
Share Market 

२७०० मुनि झर्‍यो सेयर बजार, बढ्यो कारोबार

०४ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ । कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य…

Read More
Share Market 

बढ्दो तरलता सँगै घट्दो व्याजदरले लगानीकर्तालाई हौस्यायो, सूचक सँगै कारोबार रकम बढ्यो

०१ कार्तिक, काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दो तरलता सँगै घट्दो व्याजदरले शेयर बजारका लगानीकर्तालाई हौस्याइरहेको छ । दशै अगाडीदेखि बढ्न सुरु गरेको शेयर बजारले दशै विदा पछि पनि निरन्तरता पाएको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से सूचक बुधबार पनि ४३.२२ अंकले सुधार भएको छ । बैंक वित्तीय संस्थाले कार्तिक महिनाका लागि व्याजदर घटाउदा लगानीकर्ताहरु भने हौसिएका छन् । व्याजदर र शेयर बजारको सम्बन्धले गर्दा आज कारोबार रकम नै बढेको छ । बुधबार ५ अर्ब ६६ करोडको खरिद बिक्री भएको छ । व्याजदर घट्दा शेयर बजारमा जहिले पनि उछाल आउने…

Read More
Business Share Market 

रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२९ असोज, काठमाडाैँ । असोज २९ गते, मंगलबार, रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। यसका साथै कम्पनीले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको…

Read More
Share Market 

नेप्सेमा ३७.१३ अंकको वृद्धि, ७ अर्ब ९ करोडको कारोबार

२१ असाेज, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा बन्द भएको हो । नेप्सेमा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको…

Read More