Author: Digial Artha News
नेप्से सीईओको अन्तर्वार्ता सम्पन्न
०६ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सम्पन्न भएको छ । सर्टलिस्टमा परेका पाँचै [Read More…]
सेयर लगानीकर्ता राधा पोखरेल बनिन् बिमा प्राधिकरणको सञ्चालक
०१ चैत, काठमाडाैं । नेपाल बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन्। सरकारले प्राधिकरणको महिला सञ्चालकमा पोखरेललाई नियुक्त गरेको हो। शुक्रबारबाट कार्यकाल सुरु हुने [Read More…]
गभर्नर छनोट गर्न सिफारिस समिति गठन
२७ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा [Read More…]
इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन, कारोबारमा निगरानी
२४ फागुन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) निवारण [Read More…]
अमेरिकाले क्यानडा, मेक्सिको र चीनमाथि आयात कर बढायो
२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्, जसको कार्यान्वयन मंगलबारदेखि सुरु हुँदैछ। [Read More…]
६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
१७ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी [Read More…]
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
१७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य [Read More…]
घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासकाे यथावत
१७ फागुन, काठमाडौँ । आजदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ [Read More…]
६.१ म्याग्निच्युडको भूकम्पले कति क्षति भयो ?
१६ फागुन काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भएको भूकम्पबाट सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अहिलेसम्म प्राप्त [Read More…]
अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर
१४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा [Read More…]
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजा
१४ फागुन, काठमाडौं । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ [Read More…]
ट्रम्पले ‘फ्रड’ भनेका कार्यक्रम छलफलको चरणमा मात्रै
१३ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १८ (फागुन ६ गते) पत्रकार सम्मेलनमा भने, ‘नेपालमा वित्तीय संघीयताका लागि २० मिलियन डलर ? जैविक [Read More…]
टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन
१२ फागुन, काठमाडाैं । टेलिटक प्रालिले नयाँ एचएमडी क्रेष्ट ५ जी मोबाइल नेपाली बजारमा भित्र्याएको छ । आइतबार टेलिटकले नेपाली बजारमा यो माबाइल सार्वजनिक गरेको [Read More…]
६४० शिक्षक स्थायी सिफारिस, को कहाँ ? (सूचीसहित)
११ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको नियुक्तिका लागि सिफारिस भएका बागमती र गण्डकी प्रदेशका ११ जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक भएको [Read More…]
अधिकांश विदेशी मुद्राको मूल्यमा वृद्धि
१० फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी [Read More…]
धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी
धितोपत्र बजार सहभागीले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्नेछ । ०९ फागुन [Read More…]
नेप्से लगातार दोहोरो अंकले वृद्धि, १० अर्ब ४३ करोडको कारोबार
०६ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अंकको वृद्धि देखिएको छ । आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ [Read More…]
सडक दुर्घटना न्यूनीकरणका लागि संयुक्त राष्ट्र संघको विश्वव्यापी प्रयास, सन् २०३० सम्म मृत्युदर आधा घटाउने लक्ष्य
०५ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको सडक सुरक्षाका लागि दोस्रो दशकको कार्य योजना (२०२१-२०३०) को मध्य बिन्दु नजिकिँदै गर्दा सन् २०३० सम्ममा सडक दुर्घटनामा हुने [Read More…]
एप्पलको भव्य सरप्राइज : फेब्रुअरी १९ मा नयाँ मोडेलको धमाका
०५ फागुन, काठमाडौं । प्रविधि पारखीहरूका लागि एप्पलले ठूलो सरप्राइज लिएर आएको छ ! एप्पलका सीईओ टिम कुकले फेब्रुअरी १९, २०२५ मा नयाँ एप्पल मोडेल सार्वजनिक [Read More…]
खारेजीको सँघारमा सत्र सहकारी
०४ फागुन, सिन्धुपाल्चोक । दुई वर्षदेखि निष्क्रिय रहेका १७ वटा सहकारी सङ्घ संस्थालाई भोटेकोशी गाउँपालिकाले खारेजीको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी [Read More…]
