Business Share Market 

सेयर बजारले नाघ्यो २७ सय, बैंकमा आकर्षण

२५ असार, काठमाडौं । बुधबार फेरि सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.०४ अंक बढेसँगै २७०५ मा पुगेको छ । १९९ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो । बजारलाई आज सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङले नेतृत्व गर्‍यो । सो समूह सबैभन्दा धेरै १.६८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.३४, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५४, लगानी १.३७, जीवन बीमा ०.२४, उत्पादन…

Read More
Banking 

अन्तरबैंक ब्याजदर घटेपछि निरन्तर दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाउँदै राष्ट्र बैंक

२५ असार, काठमाडौं । वित्तीय प्रणाली अधिक तरलता भएपछि अन्तरबैंक ब्याजदर तोकिएको सीमाभन्दा तल आएको छ । अन्तरबैंक दर घटेपछि त्यसलाई बढाउन केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाएको हो । यसै साता आइतबार ४५ अर्बको दीर्घकालीन निक्षेप संकलन गरेको केन्द्रीय बैंकले बुधबार पुन: ४० अर्बको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । अन्तरबैंक ब्याजदर वित्तीय प्रणालीको तरलताका आधारमा घट्ने र बढ्ने गर्छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा भएको सुधार तथा निर्यात वृद्धिका कारण वित्तीय प्रणालीमा अधिक तरलताको समस्या छ । साथै, आर्थिक वर्षको अन्तिम महिना भएका कारण कर्जा…

Read More