Business Share Market 

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा

२२ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भयो । अन्य समूह आज सबैभन्दा धेरै ३.०६ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखियो । त्यस्तै फाइनान्स…

Read More
Banking Business 

राष्ट्र बैंकले गर्यो ४५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

२२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बैंकले आइतबार सुचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने गरि सुचना प्रकाशित गरेको हो । बैंकले २०८२ असार २२ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत बालकबोल आह्वान हुने जनाएको छ । बैंकका अनुसार घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा् निःशेष भाग जाने गरि कुल आह्वान रकम सम्म बोलकबोल गर्न सकिने जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तिय…

Read More