Banking Business 

विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक

३० जेठ, काठमाडौँ । विश्व बैंक समूहले ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ (२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो । आज एक औपचारिक कार्यक्रमबीच उक्त फ्रेमवर्क सार्वजनिक गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फ्रेमवर्लले नेपालको १६औँ योजनासँग मेल खाने र नेपालको संरचनात्मक आर्थिक रूपान्तरणमार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी तयार पारिएको बताए । यसले समावेशी आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, प्रतिस्पर्धात्मकता अभिवृद्धि, दिगो सामाजिक सुरक्षा र…

Read More
Banking Business 

हरेक वर्ष सुनमा लगानी बढाउँदै राष्ट्र बैंक

३० जेठ, काठमाडौँ । पछिल्लो समय संसारभरका केन्द्रीय बैंकहरूले सुनमा लगानी गर्ने क्रम बढेको छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले पनि सुनमा लगानी बढाउँदै लगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०२२/२३ देखि सुनमा लगानी गर्ने क्रम तीव्र गतिमा बढेको देखिन्छ । चालु आर्थिक वर्ष सन् २०२४/२५ को १० महिनामा राष्ट्र बैंकले ३० अर्ब ७६ करोड ९७ लाख रुपैयाँ सुनमा लगानी गरेको छ । जबकि गत आव २०२३/२४ को सोही अवधिमा नेपालले १५ अर्ब ४१ करोड रुपैयाँ सुनमा लगानी गरेको थियो । आव २०२२/२३ को सोही अवधिमा ७…

Read More
Gold & Silver 

एकैदिन ४२ सय रुपैयाँले बढेसँगै सुनको भाउ पुग्यो २ लाख नजिक

३० जेठ, काठमाडौं । सुनको भाउ २ लाख नजिक पुगेको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ ४ हजार २०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २…

Read More