नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइने
१५ जेठ, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधरणलाई दिइने भएको छ।
सरकारको बहुमत सेयर हुनेगरी सेयर पुनसंरचना गरिने भएको हो।
बजेट मार्फत सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन गर्नकोलागि पुनसंरचना, कम्पनीमा रुपान्तरण र रणनीतिक साझेदार भित्राउने नीति अगाडी बढाउने भएको छ।
सार्वजनिक नीति साझेदारीमा धौवदी फलाम उत्खनन गरिने भएको छ। हाल सञ्चालन भएको छ।