एकै दिन ४ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य
१८ वैशाख, काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य एकैदिन ४ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका…
Read More