Month: November 2024
पोखरा एभेन्जर्सका मेन्टर जाेन्टी राेड्स पोखरामा, भोलि फेवातालबाट बाइक र्याली
२२ कार्तिक, काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् । एनपिएलकाे सबैभन्दा महंगाे टिम पोखरा [Read More…]
‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का
२२ कार्तिक, काठमाडौँ । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ । बुधबार [Read More…]
डलरमा फेरि नयाँ रेकर्ड, एक डलरको १३५ रुपैयाँ नाघ्यो
२२ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय [Read More…]
नेपालमा दर्ता भयो टिकटक
२१ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक [Read More…]
अक्टोबरमा नेपाल भित्रिए १ लाख २४ हजार पर्यटक, पूरा होला सरकारको लक्ष्य ?
कोभिड सुरु भए यता नेपालमा खस्किएको पर्यटन आवागमनमा गत बर्षदेखि सुधार आइरहेको छ । २१ कार्तिक, काठमाडौँ । सन् २०२४ को अक्टोबर महिनामा नेपालमा १ [Read More…]
अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार
२१ कार्तिक, एजेन्सी । अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरु [Read More…]
बैंकहरुले ऋण लगानी बढाउन नसक्दा अधिक तरलता, थप १ अरब खिच्दै नेपाल राष्ट्र बैंक
२१ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल [Read More…]
अमेरिकी राष्ट्रपति चुनावमा १ लाख नेपाली मूलका नागरिक मतदान गर्दै
२१ कार्तिक, अमेरिका । ‘आफ्नो राष्ट्रपति चुन्नका लागि म लाइनमा बसेको छु, केहीबेरमा मतदान गर्छु,’ यो भनाइ हो ६२ वर्षका अमेरिकी नागरिक जोन विलियमको। आगामी [Read More…]
१५ अर्व रुपैयाँ खर्चेर यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, दैनिक १० घण्टा उडान बन्द
२१ कार्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को क्षमता अभिवृद्धि गरिँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान [Read More…]
दिल्ली विश्वकै प्रदूषित सहर, काठमाडौँ १८ औँ स्थानमा
२० कार्तिक, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु [Read More…]
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२० कार्तिक, काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २ हजार आठ सयले घटेको छ । आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार दुई सय [Read More…]
रवि लामिछाने समर्थकमाथि अश्रुग्यास प्रहार
२० कार्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि थप अनुसन्धानका लागि प्रहरीले कास्की [Read More…]
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
२० कात्तिक, काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली [Read More…]
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन, नेपालीहरुको हुनसक्छ निर्णायक मत
२० कार्तिक, अमेरिका । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र [Read More…]
छठ पर्वका लागि जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा आयात
१९ कार्तिक, काठमाडाैंँ । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा [Read More…]
आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
१९ कार्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ [Read More…]
दिदी बहिनी र दाजुभाइ नहुँनेले बालगोपालेश्वरमा गएर भाइटिका लगाए
१८ कार्तिक, काठमाडौं । प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन्। दिदीबहिनी एवं दाजुभाइ [Read More…]
तिहारमा भाइमसलाः यस्ता छन् भाइमसलाका फाइदा र महत्व
१८ कार्तिक, काठमाडौं । भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, [Read More…]
कात्तिक शुक्ल द्वितीया : तिहारकाे अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
बालगोपालेश्वर आजैका दिनमात्र खुल्ने राजेन्द्र तिवारी १८ कार्तिक, काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका [Read More…]
के काठमाडौंमा पेट्रोल अभाव भएको हो?
१७ कार्तिक, काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। थुप्रै पेट्रोल पम्पहरूमा पेट्रोल नभएको सूचना टाँसिएको थियो। तिहारका बेला सवारी साधनमा पेट्रोल [Read More…]
