Month: October 2024
सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड
०६ कात्तिक, काठमाडौं । सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ [Read More…]
पशुपतिको धर्मशालाबारे अध्ययन गर्न समिति, तीस दिन म्याद
०६ कार्तिक, काठमाडौँ । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ [Read More…]
राष्ट्रसङ्घका महासचिवलाई भेट्दै पुटिन
०६ कार्तिक, काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने क्रेमलिनले बताएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि [Read More…]
बागलुङको छुर्पी अमेरिका निर्यात
०५ कार्तिक, बागलुङ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित [Read More…]
२७०० मुनि झर्यो सेयर बजार, बढ्यो कारोबार
०४ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा [Read More…]
विदेशिनेको लाममा पेसाकर्मी पनि, तीन महिनामै ९०० भन्दा बढीले लिए श्रम स्वीकृति
०४ कार्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि प्रोफेसनल (पेसागत) श्रम स्वीकृति लिने पेसाकर्मीको संख्या ह्वात्तै बढेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो तीन [Read More…]
अमेरिकी डलरको मजबुतीले सुनको मूल्यमा आइतबार पनि नयाँ रेकर्ड
०४ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउले लगातार पाँच दिन नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले भदौ २९ गतेदेखि लगातार रेकर्ड कायम गरेको [Read More…]
तीन अर्ब ५८ करोड राजस्व सङ्कलन
०४ कार्तिक, काठमाडौँ । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको [Read More…]
लोप हुँदै मखानखेती
०३ कार्तिक, महोत्तरी । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप [Read More…]
बैंकहरूको घरजग्गामा जाने लगानी दुई महिनामा ५ अर्बले घट्यो
०३ कात्तिक, काठमाडाैँ। चालू आर्थिक वर्षका दुई महिनामा अर्थतन्त्रका अधिकांश सूचक सुधारिएका छन्। अर्थतन्त्रमा सुस्तता कायमै रहे पनि सरकारको चालु खाता ४९ अर्ब माथि छ [Read More…]
नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह
०३ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । इटालीको राजधानी रोममा आयोजना भएको [Read More…]
रवि लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने
०३ कात्तिक, काठमाडाैँ। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका सांसद, पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय [Read More…]
बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य
०३ कात्तिक, इलाम । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत [Read More…]
सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने
०२ कात्तिक, काठमाडौँ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । [Read More…]
हुन्डाईले तीन वटा मोडलका नयाँ ईभी लन्च गर्दै
०२ कार्तिक, काठमाडौँ । हुन्डाईले ३ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । हुन्डाई इन्डियाले आफ्नो लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक भेरिएन्ट लन्च [Read More…]
Central Banking in the 21st Century: Changing Paradigm, Lecture of Shaktikanta Das (Governor of RBI)
18 October, KATHMANDU: I am delighted to have been invited by the Nepal Rastra Bank (NRB) to deliver the inaugural Himalaya Shumsher Memorial Lecture. I [Read More…]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
०२ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक [Read More…]
लगानीका नयाँ क्षेत्र खोज्ने अवसर
०२ कार्तिक, काठमाडौँ । कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण करिब दुई वर्षदेखि शिथिल बन्दै गएको भनिएको नेपालको अर्थतन्त्रमा पछिल्लो समय केही फरक सूचक देखिएका [Read More…]
बढ्दो तरलता सँगै घट्दो व्याजदरले लगानीकर्तालाई हौस्यायो, सूचक सँगै कारोबार रकम बढ्यो
०१ कार्तिक, काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दो तरलता सँगै घट्दो व्याजदरले शेयर बजारका लगानीकर्तालाई हौस्याइरहेको छ । दशै अगाडीदेखि बढ्न सुरु गरेको शेयर बजारले दशै [Read More…]
अवस्था सामान्य बने पनि घटेन तरकारीको भाउ, ठगी बढेको उपभोक्ताको गुनासो
०१ कार्तिक, काठमाडौँ । भक्तपुर सल्लाघारीकी अञ्जु सुवेदी गाउँमा दसैँ मानेर मंगलबार राति घर फर्किइन् । घर आएलगत्तै काठमाडौँमा भएका पाहुनालाई बोलाएकी उनी तरकारी किन्न [Read More…]
