Month: October 2024
२७ दशमलव ४१ अङ्कले बढ्यो नेप्से परिसूचक, पाँच अर्ब ३४ करोडकाे काराेबार
१२ कात्तिक, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले [Read More…]
थाई एयर एसियालाई प्रतिबन्ध
१२ कात्तिक, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ । उडान [Read More…]
आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि
१२ कात्तिक, काठमाडाैँ । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन्। किसानले लागत मूल्य नजिक [Read More…]
नजिकियो तिहार, बढ्यो मादलको बिक्री
१२ कात्तिक, काठमाडाैँ । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ। पछिल्लो [Read More…]
लाइन काटेपछि उत्पादन ठप्प
१२ कात्तिक, भैरहवा । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योगको उत्पादन ठप्प भएको छ । डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा रहेका रुपन्देहीका सबै उद्योगको [Read More…]
भारतलाई हराउँदै नेपाल फाइनलमा
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
भारतलाई गोल फर्काएपछि साम्बा(सावित्रा भण्डारी)को गोल सेलिब्रेसन (तस्वीरहरु)
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा बराबरी गोल गरेपछि नेपाली सावित्रा भण्डारीले गरेको गोल सेलिब्रेसनका कारण पहेँलो कार्ड नै पाइन् । भारतले [Read More…]
सङ्कटमा सुनसरीका कुमाल समुदायको पुर्ख्याैली पेसा
११ कार्तिक, सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्याैली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको [Read More…]
नेपाललाई एआई एजुकेसनको हब बनाउन चाहन्छौं : प्रधानमन्त्री
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एजुकेसन (एआई शिक्षा) को ‘हब’ बनाउन चाहेको बताएका छन् । युवा संघ नेपालले आज [Read More…]
अवतरण अनुमति सकिएको थाई एयर एसियाको यात्रुसहित जहाज आकाशमा ‘होल्ड’
११ कात्तिक, काठमाडौं । थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका रहेको जहाज अवतरण अनुमति सकिएको [Read More…]
९ दशमलव १९ अंकले घटेकाे बजारमा ४ अर्बकाे काराेबार
११ कार्तिक, काठमाडाैं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो सातादेखि खस्किएको शेयर बजारले यो साताको पहिलो कारोबारको दिन आइतबारपनि [Read More…]
एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै महँगो कम्पनीको स्थानमा कब्जा जमायो
११ कार्तिक, काठमाडाैं । एनभिडियाले विश्वकै सबैभन्दा महँगो कम्पनीको रूपमा एप्पललाई पछाडि पार्यो। कम्पनीको शेयर मूल्यमा भएको ठूलो वृद्धिले एनभिडियाको बजार मूल्य ३.५३ ट्रिलियन अमेरिकी [Read More…]
ढकमक्क मखमली फुलेका, गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)
११ कार्तिक, भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । बिहान [Read More…]
इरानमाथि इजरायलको आक्रमणपछि ‘पूर्ण संयम’ अपनाउन इयूको आग्रह
११ कार्तिक, ब्रसेल्स । इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान [Read More…]
आजदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन हुँदै
११ कार्तिक, काठमाडाैँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ। सम्मेलनको प्रधानमन्त्री केपी [Read More…]
सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो
११ कार्तिक, एजेन्सी । अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान [Read More…]
सहकारी ठगीमा को-को छन् जेलमा ? हालसम्मको अवस्था के छ ?
१० कार्तिक, काठमाडौं । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ स्थापना भएका सहकारी संस्थाहरुमा यतिबेला विकृति र वेतिथिहरु देखिन थालेका छन् । सहकारीका अगुवाहरु र [Read More…]
अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी
१० कार्तिक, इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी [Read More…]
राजस्व कार्यालय मकवानपुरले उठायो लक्ष्यको ८५ प्रतिशत राजस्व
१० कार्तिक, काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख [Read More…]
कमजोर बन्यो एनआईसी एशिया बैंक, वितरण गर्नुपर्ने नाफा ऋणमा पुग्यो
१० कार्तिक, काठमाडौं । एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बन्न पुगेको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय [Read More…]
