Day: October 27, 2024
भारतलाई हराउँदै नेपाल फाइनलमा
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
भारतलाई गोल फर्काएपछि साम्बा(सावित्रा भण्डारी)को गोल सेलिब्रेसन (तस्वीरहरु)
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा बराबरी गोल गरेपछि नेपाली सावित्रा भण्डारीले गरेको गोल सेलिब्रेसनका कारण पहेँलो कार्ड नै पाइन् । भारतले [Read More…]
सङ्कटमा सुनसरीका कुमाल समुदायको पुर्ख्याैली पेसा
११ कार्तिक, सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्याैली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको [Read More…]
नेपाललाई एआई एजुकेसनको हब बनाउन चाहन्छौं : प्रधानमन्त्री
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एजुकेसन (एआई शिक्षा) को ‘हब’ बनाउन चाहेको बताएका छन् । युवा संघ नेपालले आज [Read More…]
अवतरण अनुमति सकिएको थाई एयर एसियाको यात्रुसहित जहाज आकाशमा ‘होल्ड’
११ कात्तिक, काठमाडौं । थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका रहेको जहाज अवतरण अनुमति सकिएको [Read More…]
९ दशमलव १९ अंकले घटेकाे बजारमा ४ अर्बकाे काराेबार
११ कार्तिक, काठमाडाैं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो सातादेखि खस्किएको शेयर बजारले यो साताको पहिलो कारोबारको दिन आइतबारपनि [Read More…]
एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै महँगो कम्पनीको स्थानमा कब्जा जमायो
११ कार्तिक, काठमाडाैं । एनभिडियाले विश्वकै सबैभन्दा महँगो कम्पनीको रूपमा एप्पललाई पछाडि पार्यो। कम्पनीको शेयर मूल्यमा भएको ठूलो वृद्धिले एनभिडियाको बजार मूल्य ३.५३ ट्रिलियन अमेरिकी [Read More…]
ढकमक्क मखमली फुलेका, गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)
११ कार्तिक, भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । बिहान [Read More…]
इरानमाथि इजरायलको आक्रमणपछि ‘पूर्ण संयम’ अपनाउन इयूको आग्रह
११ कार्तिक, ब्रसेल्स । इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान [Read More…]
आजदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन हुँदै
११ कार्तिक, काठमाडाैँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ। सम्मेलनको प्रधानमन्त्री केपी [Read More…]
सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो
११ कार्तिक, एजेन्सी । अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान [Read More…]
