निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

१५ कात्तिक, काठमाडौँ। डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र [Read More…]

युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमाको आलोचना

१५ कार्तिक, काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा रुसका उप–विदेशमन्त्रीसँग युक्रेन सङ्कटबारे छलफल गरेका छन् । पश्चिमी नेताहरूले मस्कोको उत्तर कोरियासँगको बढ्दो सम्बन्धको निन्दा [Read More…]

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती

१५ कात्तिक, काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको [Read More…]

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा मनाइँदै

१५ कात्तिक, काठमाडौँ । कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी आज श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा [Read More…]

न्यूयोर्कमा दीपावलीको अवसरमा विद्यालय बिदा

१४ कात्तिक, न्यूयोर्क (अमेरिका)। इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको [Read More…]

कम्मर स्लिम बनाउन हुनसक्छ यी पेयपदार्थ उपयोगी

१४ कार्तिक, काठमाडौँ । बढ्दो तौलले तपाईंको व्यक्तित्वलाई मात्र असर गर्दैन, त्यसले धेरै रोगहरु पनि निम्त्याउन सक्छ । यदि तपाईंले आफ्नो दैनिक दिनचर्यामा थोरै ध्यान [Read More…]

ट्रायम्फले भारतीय बजारमा ल्यायो टाइगर सिरिजका नयाँ बाइक, यस्ता छन् फिचर

१४ कात्तिक, काठमाडौँ । ट्रायम्फले भारतीय बजारमा टाइगर सिरिजका नयाँ बाइकहरू सार्वजनिक गरेको छ । बेलायती बाइक निर्माता कम्पनीले ल्याएको बाइकमा टाइगर १२०० जीटी प्रो, [Read More…]

गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने

१४ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई प्रति गोल रु. १ लाख पुरस्कार दिने [Read More…]

काठमाडौं महानगरले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल देखाउने

१४ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको [Read More…]

साफ वुमेन्स च्याम्पियनसिप फाइनल : सबै टिकट ‘सोल्डआउट’

१४ कार्तिक, काठमाडौँ । नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) [Read More…]

फूलको बजारीकरण गर्न पुष्प प्रर्दशनी

१४ कार्तिक, तनहुँ । किसानले उत्पादन गरको फूलको बजारीकरणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले पुष्प प्रदर्शनी गरेको छ । ‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ [Read More…]

एकैदिन २२ सय बढेर सुनले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड

१४ कार्तिक, काठमाडौँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य [Read More…]

तीन महिनामा जीवन बिमा कम्पनीहरूले गरे ४१ अर्बको व्यापार, रिलायबल, नेशनल र सिटिजनको व्यापारमा उच्च बृद्धि

१३ कार्तिक, काठमाडौँ । चालु आर्थिक बर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा जीवन बिमा कम्पनीहरूको व्यापार २७ करोड ८५ लाख रुपैयाँले बृद्धि भएको छ । [Read More…]

धान उत्पादन घट्यो

१३ कार्तिक, काठमाडाैँ । दाना लाग्ने समयमा धानको बालामा मरुवा रोगले आक्रमण गर्दा उत्पादन खस्कने भएको छ । पानी र मौसम अनुकूल भएका कारण प्रतिहेक्टर [Read More…]

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

१३ कात्तिक, गलेश्वर (म्याग्दी) । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही [Read More…]

भाइ टीकाको उत्तम साइत आइतबार ११:३७ बजे

१३ कार्तिक, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे [Read More…]

नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

१३ कार्तिक, काठमाडाैँ । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा नेपाल एसबिआइ बैंकको खुद नाफा ७०.०१ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज [Read More…]

टिकटकले मनायो उज्यालोको पर्व तिहार

१२ कार्तिक, काठमाडौं । टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमले लोकप्रिय नेपाली [Read More…]

कान्ति माविमा ५ लाख ५५ हजारको अक्षयकोष स्थापना

१२ कात्तिक, बुटवल । बुटवल स्थित कान्ति माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका पूर्व विद्यार्थीहरूले आफ्नो माता पिताको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष [Read More…]

कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८ लाख सहयोग

१२ कात्तिक, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको [Read More…]