Gold & Silver 

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार  ?

१२ मंसिर, काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी आज १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More
Business Gold & Silver Main Headlines 

सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?

११ मंसिर, काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । सुनचाँदीको मूल्य घटेसँगै देशभरका व्यवसायीसँग भएको सुनको स्टक मूल्य समेत त्यही अनुसार घटेको छ । यसले व्यवसायीहरूमा ठुलो नोक्सान भएको देखिन्छ । तर, सरकारको यो निर्णयको सुनचाँदी व्यवसायीहरूले भने स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँछन् ।…

Read More
Gold & Silver 

तोलाको डेढ लाखमा झर्‍यो सुन, सरकारले भन्सार महसुल घटाएपछि १६ हजारले कमी

१० मंसिर, काठमाडौँ । नेपाली बजारमा सोमबार एकै दिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ । सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ। यस्तै चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ। मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको थियो। कति पुग्यो भाउ ? नेपाल सुनचाँदी व्यवसायी…

Read More
Business Gold & Silver 

आइतबार पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

०९ मंसिर, काठमाडाैैं । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउमा भारी वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार १ हजार ७०० रुपैयाँले बढेको हो । अमेरिकी राष्ट्रपति डो अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घट्न थालेको सुनको भाउ मंसिर लागेयता उकालो यात्रामा लागेको छ । मंसिर २ गते प्रतितोला एक लाख ६० हजार रुपैयाँ रहेको सुनको भाउ आज आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा…

Read More
Gold & Silver 

सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढ्यो

०७ मंसिर, काठमाडाैँ । सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुन शुक्रबार १५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More
Business Gold & Silver 

सुनको भाउ दुई दिनमा प्रतितोला २१ सय रुपैयाँ बढ्यो

०४ मंसिर, काठमाडाैैं । सुनको भाउ दुई दिनको अवधिमा प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार एक हजार रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एक हजार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९२० रुपैयाँ रहेको चाँदी आज १ हजार ९५५ रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य…

Read More
Gold & Silver 

सुनको भाउ तोलामा १ हजार बढ्यो

०३ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सोअनुसार समायोजन हुँदा तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेर त्यसयता न्यूनतम १ लाख ६० हजारसम्म झरेको थियो । चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको…

Read More
Business Gold & Silver 

सुनको भाउमा सामान्य गिरावट

०२ मंसिर, काठमाडाैं । सुनको भाउ सामान्य घटेको छ । शुक्रबार १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १०० रुपैयाँले नै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९०५ रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस…

Read More
Gold & Silver 

सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो, ट्रम्पको विजय पश्चात अन्तर्राष्ट्रिय बजारमा गिरावट

२२ कार्तिक, काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ६८ हजार ५०० रुपैयाँ कायम रहेको थियो । बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरोलो लागेको छ भने डलर थप मजबुत भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको…

Read More
Gold & Silver 

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० कार्तिक, काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २ हजार आठ सयले घटेको छ । आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला ६० रुपैयाँले घटेको छ । महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० तोकेको छ ।

Read More