Year: 2025
अमेरिकी डलरले आज फेरि बनायो अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड
२५ पौष, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड [Read More…]
कारोबारसहित बढ्यो सेयर बजार
२४ पुस, काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । यो वृद्धिसँगै परिसूचक [Read More…]
बैंकिङ प्रणालीमा अधिक तरलताः एकैपटक ८० अर्ब खिच्दै राष्ट्र बैंक
२४ पुस, काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज पुस २४ [Read More…]
उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह
२४ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण [Read More…]
कर्जा असुली गर्दा ऋणीमाथि ज्यादती नगर्न राष्ट्र बैंकको निर्देशन
२४ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा असुली गर्दा लघुवित्त वित्तीय संस्थालाई ऋणीमाथि ज्यादती नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त सञ्चालन मार्गनिर्देशन जारी गर्दै [Read More…]
महोत्तरीका उखु किसानले पाए भुक्तानी
२४ पौष, महोत्तरी । मुलुकका विभिन्न जिल्लामा उखु किसानले भुक्तानी नपाएका खबर आइरहँदा महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले भने नियमित तालिकामा भुक्तानी [Read More…]
घट्यो अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ, यस्तो छ आजको विनिमयदर
२४ पौष, काठमाडाैँ । अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८५ [Read More…]
लगातार पाँचौं दिन बढ्यो सेयर बजार, फाइनान्समा आकर्षण
२३ पुस, काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार [Read More…]
जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
२३ पुस, काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल [Read More…]
कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोधेको नौबुँदे स्पष्टीकरणमा के छ?
२३ पुस, काठमाडौँ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौबुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने सङ्केत दिएको छ। मन्त्रालयका सचिव सुरेश आचार्यले [Read More…]
अमेरिकी डलर उकालो लाग्दा, यस्तो छ अन्य मुद्राको अवस्था
२३ पुष, काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ [Read More…]
चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि
२३ पुस, काठमाडौँ । अपडेट: ७ः१५चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली [Read More…]
२६४० अंकमा पुग्यो सेयर बजार, सबै सेक्टर बढे
२२ पुस, काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । [Read More…]
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो
२२ पुस काठमाडौँ । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण [Read More…]
स्वर्णलक्ष्मी ठगी प्रकरण: रविसहित ३९ जनालाई मुद्दा
एक अर्ब १९ करोड ९५ लाख बिगो मागदाबी २२ पुस, काठमाडौँ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति [Read More…]
अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ
२२ पौष, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही [Read More…]
दीपिकाले किन गर्दिनन् सलमानसँग फिल्म, कसरी बनिन् शाहरुखको ‘फेवरेट’?
२१ पुस, काठमाडौँ । दीपिका पादुकोणको नाम सुन्दा दर्शकको मनमा सुन्दर, प्रतिभाशाली अभिनेत्रीको छवि बन्ने गर्छ। यो छवि बनाउन दीपिका पादुकोणले निकै मेहेनत गरेकी छिन्। [Read More…]
बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित
खानी तथा भूगर्भ विभागका अनुसार दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना निकालिएको छ । विभागले यसलाई ऐतिहासिक उपलब्धि [Read More…]
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै
२१ पौष, बाँक। बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ। नेपालकै कान्छो निकुञ्जका रूपमा घोषणा भएको [Read More…]
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
२१ पुस, काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ [Read More…]
